News / Notice
मिटर नामसारीको सुचना (बुटवल क्षेत्रीय कार्यालय)
2018-08-29 00:00:00

तल उल्लेखित वितरण्ँ केन्द्रको ग्रँहकको नाममा दर्ता रहेको विद्यूत मिटर दरखास्तवालाको नाममा नामसारी गर्न निवेदन पर्न आएको हूंदा सो मिटर नामसारी गर्दा कसैको हकदावी भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धीत वितरण्ँ केन्द्रमा गई दावी प्रमाणित गर्नू हून जानकारी गराईन्छ अन्यथा यसै सूचनाको आधारमा दरखास्तवालाको नाममा विद्यूत वितरण्ँ विनियमावली २०६९ अनूसार नामसारी भै जाने व्यहोरा जानकारीको लागि  यो सूचना प्रकाशित गरिएको छ ।


मिटर नामसारीको सुचना (नेपालगंज क्षेत्रीय कार्यालय)
2018-08-28 00:00:00

यस क्षेत्रीय कार्यालय अन्तर्गत घोराही वितरण केन्द्र र तुल्सीपुर वितरण केन्द्र्रमा निम्नलिखित व्यक्तिहरुको नाममा मिटर नामसारी गरीपाउ भनि निवेदन पर्न आएकोले ती निवेदनहरुमा कसैको हकदावी भएमा प्रथम पटक सूचना प्रकाशित मितिले ३५ (पैतीस) दिन भित्र सम्बन्धित वितरणमा प्रमाण सहित उजुरी गर्नुहोला । तोकिएको अवधि भित्र उजुरी नआएमा निवेदकहरुको मागबमोजिम नामसारी भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


मिटर नामसारीको सुचना (काठमाडौँ क्षेत्रीय कार्यालय)
2018-08-26 00:00:00

नेपाल विद्युत प्राधिकरण, काठमाडौं क्षेत्रीय कार्यालय अन्तर्गत तपसिलमा लेखिए बमोजिमका वितरण केन्द्रहरुमा निम्नलिखित संस्था वा व्यक्तिहरुका नाममा मिटर नामसारी गरिपाउँ भनी निवेदन पर्न आएकोले ती निवेदनहरुमा कसैको हकदाबी भएमा प्रथमपटक सूचना प्रकाशित मितिले ३५ (पैतीस) दिनभित्र सम्बन्धित वितरण केन्द्रमा प्रमाण सहित उजुरी गर्नुहोला । तोकिएको अवधि भित्र उजुरी नआएमा निवेदकहरुको मागबमोजिम नामसारी भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


मिटर नामसारीको सुचना (पोखरा क्षेत्रीय कार्यालय)
2018-08-26 00:00:00

यस क्षेत्रीय कार्यालय अन्र्तगतका निम्न लिखित ग्रहकहरुको विधूत मिटर निम्न लिखित व्यक्तिहरुले नामसारीको लागी निवेदन दिनू भएकोले सो नामावलीमा कसैको हक दावी भएमा सो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्वन्धीत वितरण केन्द्रमा उजूर गर्न आउनू होला म्याद भित्र उजूरी गर्न नआएमा ने.वि.प्रा.को नियमानूसार नामसारी भईजाने व्यहोरा सूचित गरिन्छ |


मिति २०७४/१२/१९ को निर्णयानुसार २०७५ साल माघ महिनामा अनिवार्य अवकास हुने कर्मचारीहरुको विवरण
2018-08-22 00:00:00

मिति २०७४/१२/१९ को निर्णयानुसार २०७५ साल माघ महिनामा अनिवार्य अवकास हुने कर्मचारीहरुको विवरण


बिराटनगर क्षेत्रीय कार्यालयबाट मिति २०७५।०४।३१ मा भएको सरुवा
2018-08-21 00:00:00

 बिराटनगर क्षेत्रीय कार्यालयबाट मिति २०७५।०४।३१ मा भएको सरुवा


निर्णय ईमेलमा पठाईएको बारे ।
2018-08-20 00:00:00

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको मिति २०७५/०४/२८ को ७७४ औं बैठकबाट वार्षिकोत्सव खर्च दिने लगायतका अन्य विषयमा भएका निर्णयहरु कार्यालयको ईमेलमा पठाईएको ब्यहोरा जानकारीको लागि अनुरोध छ।


पोखरा क्षेत्रीय कार्यालयबाट मिति २०७५।०४।३१ मा भएको सरुवा
2018-08-19 00:00:00

पोखरा क्षेत्रीय कार्यालयबाट मिति २०७५।०४।३१ मा भएको सरुवा


अत्तरिया क्षेत्रीय कार्यालयबाट मिती २०७५।०४।३० मा भएको सरूवा
2018-08-18 00:00:00

अत्तरिया क्षेत्रीय कार्यालयबाट मिती २०७५।०४।३० मा भएको सरूवा


हेटौडा क्षेत्रीय कार्यालयबाट मिती २०७५।०४।३० मा भएको सरूवा
2018-08-18 00:00:00

हेटौडा क्षेत्रीय कार्यालयबाट मिती २०७५।०४।३० मा भएको सरूवा


Check Mail

Pick up your email from anywhere!

Ebidding

Place your online bid from anywhere !

CIP

Consumer Information Platform !