Recruitment / Open
>> विज्ञापन तथा सूचनाहरू
S.N. Heading Notice Description Status
1 अन्तर्वार्ता परीक्षा कार्यक्रम स्थगन भएको सम्बन्धी सूचना प्राविधिक सेवा, तह ३ का विभिन्न पदमा मिति २०८२।०४।११ गतेदेखि परीक्षा सञ्‍चालन हुने गरी पूर्व सूचना प्रकाशित भएकोमा बिशेष कारणबस अर्को सूचना प्रकाशन नभएसम्मका लागि उक्त अन्तर्वार्ता परीक्षा स्थगित गरिएको ब्यहोरा मिति २०८२।०४।११ को निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।
2 अनलाइन माध्यमबाट कार्यसम्पादन मूल्याङ्कन भर्ने र मूल्याङ्कन गर्ने प्रयोगकर्ता पुस्तिका अनलाइन माध्यमबाट कार्यसम्पादन मूल्याङ्कन फाराम भर्ने र मूल्याङ्कन गर्ने बिधि सहितको प्रयोगकर्ता पुस्तिका
3 खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने सम्बन्धी सूचना-पून प्रकाशन खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने सम्बन्धी सूचना-पून प्रकाशन
4 कार्य अनुभव विवरण फाराम कार्य अनुभव सम्बन्धी विवरण फाराम
5 खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने सम्बन्धी सूचना-२०८१ खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने सम्बन्धी सूचना
6 सहायक स्तरका पदहरुको एकिकृत योग्यताक्रम २०८० मिति २०७९-०५-३१ गते प्रकाशित सूचना अनुसार नियुक्ति सिफारिस भएका सहायक स्तरका उम्मेदवारहरुको एकिकृत योग्यताक्रम २०८०
Check Mail

Pick up your email from anywhere!

Ebidding

Place your online bid from anywhere !

CIP

Consumer Information Platform !