News / Notice
कार्यसम्पादन मुल्यांकन सम्बन्धि पदपूर्ति बिभागको जरुरी सूचना
2020-06-22 00:00:00कार्यसम्पादन मुल्यांकन फाराम भर्ने सम्बन्धि पदपूर्ति बिभागको जरुरी सूचना–२०७७।०३।०८

गाडी तथा वर्कशप पूजा खर्च बारे |
2020-06-11 00:00:00उपरोक्त सम्बन्धमा विगत वर्षहरुमा झैं यस वर्ष २०७६ सालको चैते दसैंको उपलक्ष्यमा निम्नानुसारको व्यवस्था गरी गाडी पूजा र वर्कशप/मेशीन पूजा गर्न मिति २०७७/२/२८ मा कार्यकारी निर्देशक स्तरीय निर्णय भएको हुँदा जानकारीको लागि अनुरोध छ |

मिति २०७७/०२/२१ को निर्णय अनुसार २०७७ भाद्र र असोज महिनामा अनिवार्य अवकाश हुने कर्मचारीहरुको विवरण
2020-06-05 00:00:00मिति २०७७/०२/२१ को निर्णय अनुसार २०७७ भाद्र र असोज महिनामा अनिवार्य अवकाश हुने कर्मचारीहरुको विवरण

विद्युत महसुल बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना
2020-04-14 00:00:00विद्युत महसुल बुझिलिने प्राधिकरणका सम्पुर्ण काउन्टरहरू बन्द रहेकोले एक लाख रूपेयाँसम्म मासिक महसुल हुने ग्राहकले online System बाट र सो भन्दा माथि हुने ग्राहकले सम्बन्धीत वितरण केन्द्रसँग समन्वय गरी विद्युत महसुल बुझाउन हुन अनुरोध गरीन्छ ।

Corona Relief Fund को पैसा जम्मा गर्ने सम्बन्भमा
2020-04-08 00:00:00Corona Relief Fund को पैसा जम्मा गर्ने सम्बन्भमा

नेपाल विद्युत प्राधिकरणका नेपाल भरमा रहेका कार्यालयहरूमा बि. सं. २०७७ सालमा दिइने सार्वजनिक, पर्व विदाहरू
2020-04-05 00:00:00नेपाल विद्युत प्राधिकरणका नेपाल भरमा रहेका कार्यालयहरूमा बि. सं. २०७७ सालमा दिइने सार्वजनिक, पर्व विदाहरू

विद्युत खरीद बिक्री सम्झौता अन्तर्गत बिल भुक्तानी सम्बन्धी सूचना
2020-03-25 00:00:00विद्युत खरीद बिक्री सम्झौता अन्तर्गत बिल भुक्तानी सम्बन्धी सूचना


Pick up your email from anywhere!

Place your online bid from anywhere !

Consumer Information Platform !