News / Notice
मिटर नामसारीको सुचना (बिराटनगर क्षेत्रीय कार्यालय)
2018-06-04 00:00:00

यस कार्यालय अन्तर्गत तपसिलका वितरण केन्द्र अन्र्तगतका तपसिल बमोजिमका ग्राहकहरुको नाममा लगत कायम भएको विद्यूत मिटर निम्न लिखित व्यक्तिहरुबाट नामसारी गरिपाउ भनि नियमानूसार नामसारीको लागि निवेदन पर्न आएको हूंदा विद्यूत मिटर नामसारी नहूनू पर्ने कूनै कारण भए वा कसैको हकदाबी लाग्ने भएमा यो सुचना प्रकाशित भएको ३५ दिन भित्र सम्बन्धित वितरण केन्द्रमा प्रमाण सहित लिखित उजूरी गर्नू हून यसै सुचनाद्धारा सुचित गरिन्छ । तोकिएको म्याद भित्र उजूर गर्न नआएमा नेपाल विद्यूत प्राधिकरणको नियमानूसार निवेदकहरुको माग बमोजिम विद्यूत मिटर नामसारी हूने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।


मिटर नामसारीको सुचना (बुटवल क्षेत्रीय कार्यालय)
2018-06-02 00:00:00

तल उल्लेखित वितरण केन्द्रको ग्राहकको नाममा दर्ता रहेको विद्यूत मिटर दरखास्तवालाको नाममा नामसारी गर्न निवेदन पर्न आएको हूंदा सो मिटर नामसारी गर्दा कसैको हकदावी भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धीत वितरण केन्द्रमा गई दावी प्रमाणित गर्नू हून जानकारी गराईन्छ अन्यथा यसै सूचनाको आधारमा दरखास्तवालाको नाममा विद्यूत वितरण विनियमावली २०६९ अनूसार नामसारी भै जाने व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


कार्य संचालन सम्बन्धमा
2018-05-28 00:00:00

त्यस निर्देशनालय अन्तर्गत निर्माणाधीन आयोजनाहरुले काठमाडौँ उपत्यकामा रहेका सम्पूर्ण कार्यालयहरु/सम्पर्क कार्यालयहरु एक महिना भित्र बन्द गरी सम्बन्धित आयोजना स्थलको कार्यालय (Site Office) बाट नै कार्य संचालन गर्ने व्यवस्था मिलाउनु भई सोको जानकारी उपलब्ध गराउनु हुनेछ | अन्यथा सम्बन्धित आयोजना प्रमुखलाई नियमानुसार कारवाही हुने व्यहोरा समेत जानकारी गराईएको छ |


मिटर नामसारीको सुचना (काठमाडौँ क्षेत्रीय कार्यालय)
2018-05-27 00:00:00

नेपाल विद्युत प्राधिकरण, काठमाडौं क्षेत्रीय कार्यालय अन्तर्गत तपसिलमा लेखिए बमोजिमका वितरण केन्द्रहरुमा निम्नलिखित संस्था वा व्यक्तिहरुका नाममा मिटर नामसारी गरिपाउँ भनी निवेदन पर्न आएकोले ती निवेदनहरुमा कसैको हकदाबी भएमा प्रथमपटक सूचना प्रकाशित मितिले ३५ (पैतीस) दिनभित्र सम्बन्धित वितरण केन्द्रमा प्रमाण सहित उजुरी गर्नुहोला । तोकिएको अवधि भित्र उजुरी नआएमा निवेदकहरुको मागबमोजिम नामसारी भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


अनिवार्य अवकास हुने कर्मचारीहरुको विवरण
2018-05-20 00:00:00

मिति २०७४/१२/१९ को निर्णय अनुसार २०७५ साल कार्तिक महिनामा अनिवार्य अवकास हुने कर्मचारीहरुको विवरण


मिटर नामसारीको सुचना (हेटौडा क्षेत्रीय कार्यालय, हेटौडा)
2018-05-06 00:00:00

यस क्षेत्रीय कार्यालय अन्तर्गतका तपसिलका बितरण केन्द्रका तपसिल बमोजिका ग्राहकहरुको नाममा लगत कायम भएको विद्युत मिटर निम्न लिखित व्यक्तिहरुबाट नामसारी गरिषाउं भनि नियमानुसार नामसारीको लागि निवेदन पर्न आएको हुंदा विद्युत मिटर नामसारी नहुनु पर्ने कुनै कारण भए वा कसैको हकदावी लाग्ने भएमा यो सूचना प्रकाशित भएको ३५ दिन भित्र सम्बन्धित बितरण केन्द्रहरुमा प्रमाण सहित लिखित ऊजुरी गर्नु हुन यसै सूचनाद्धारा सूचित गरिन्छ । तोकिएको म्याद भित्र उजूर गर्न नआएमा नेपाल विद्युत प्राधिकरणको नियमानुसार निवेदकहरुको माग बमोजिम विद्युत मिटर नामसारी हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


स्थाई नियुक्ति तथा पदस्थापना सम्बन्धमा
2018-05-06 00:00:00

खुल्ला प्रतियोगिताबाट सिफारिस भएका निम्न बमोजिमका उम्मेदवारहरुलाई मिति २०७५/०१/२१ गतेको निर्णयानुसार निम्नानुसारको कार्यालमा पदस्थापना गरी स्थाई नियुक्ति दिईएको व्यहोरा जानकारी गरिन्छ 


विद्यूत मिटर नामसारी सम्वन्धीको सुचना (बिराटनगर क्षेत्रीय कार्यालय)
2018-04-27 00:00:00

यस कार्यालय अन्तर्गत तपसिलका वितरण केन्द्र अन्र्तगतका तपसिल बमोजिमका हकहरुको नाममा लगत कायम भएको विद्यूत मिटर निम्न लिखित व्यक्तिहरुबाट नामसारी गरिपाउ भनि नियमानूसार नामसारीको लागि निवेदन पर्न आएको हूंदा विद्यूत मिटर नामसारी नहूनू पर्ने कूनै कारण भए वा कसैको हकदाबी लाग्ने भएमा यो सुचना प्रकाशित भएको ३५ दिन भित्र सम्बन्धित वितरण केन्द्रमा प्रमाण सहित लिखित उजूरी गर्नू हून यसै सुचनाद्धारा सुचित गरिन्छ । तोकिएको म्याद भित्र उजूर गर्न नआएमा नेपाल विद्यूत प्राधिकरणको नियमानूसार निवेदकहरुको माग बमोजिम विद्यूत मिटर नामसारी हूने व्यहोरा सम्बन्धित सबैको जानकारीका
लागि यो सुचना प्रकाशित गरिएको छ ।


मिटर नामसारी सम्वन्धी सूचना (नेपालगंज क्षेत्रीय कार्यालय)
2018-04-23 00:00:00

यस क्षेत्रीय कार्यालय अन्तर्गत तुल्सीपुर वितरण केन्द्रमा निम्नलिखित व्यक्तिहरुको नाममा मिटर नामसारी गरीपाउ भनि निवेदन पर्न आएकोले ती निवेदनहरुमा कसैको हकदावी भएमा प्रथम पटक सूचना प्रकाशित मितिले ३५ (पैतीस) दिन भित्र तुल्सीपुर वितरण केन्द्रमा प्रमाण सहित गर्नुहोला । तोकिएको अवधि भित्र उजुरी नआएमा निवेदकहरुको मागबमोजिम नामसारी भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


मिटर नामसारी सम्वन्धी सूचना (पोखरा क्षेत्रीय कार्यालय)
2018-04-23 00:00:00

यय क्षेत्रिय कार्यालय अन्र्तगतका निम्न लिखित ग्राहकहरुको विद्युत मिटर निम्न लिखीत व्यक्तिहरुले नामसारीको लागी निवेदन दिनु भएकोले सो नामावलीमा कसैको हकदावी भएमा सो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्वन्धीत बितरण केन्द्रमा उजूर गर्न आउनू होला म्याद भित्र उजुरी गर्न नआएमा ने.वि.प्रा.को नियमानूसार नामसारी भईजान ब्यहोरा सुिचत गरिन्छ ।


Check Mail

Pick up your email from anywhere!

Ebidding

Place your online bid from anywhere !

CIP

Consumer Information Platform !