News / Notice
मिति २०७४।१२।१९ को निर्णयानुसार २०७५ साल फागुन महिनामा अनिवार्य अवकाश हुने कर्मचारीहरुको विवरण
2018-09-21 00:00:00

मिति २०७४।१२।१९ को निर्णयानुसार २०७५ साल फागुन महिनामा अनिवार्य अवकाश हुने कर्मचारीहरुको विवरण


हाजिरी सम्बन्धमा
2018-09-18 00:00:00

प्राधिकरणमा कार्यरत सम्पूर्ण कर्मचारीहरु (मिटर रिडिङ्ग गर्ने कार्यमा संलग्न कर्मचारीहरु बाहेक) ले कार्यालय खुलेको दिन कार्यालय समयानुसार अनिवार्य रुपमा कार्यालय आएको र गएको समय जनिने गरि E-Attendance गर्ने ।


२०७३।०१ देखि २०७५।०३ सम्मको घर जग्गा खरिद वा घर निर्माण सापटी विवरण
2018-09-17 00:00:00

२०७३।०१ देखि २०७५।०३ सम्मको घर जग्गा खरिद वा घर निर्माण सापटी विवरण


वितरण तथा ग्राहक सेवा निर्देशनालयबाट भएको सरुवा (२०७५/०५/३१)
2018-09-16 00:00:00

वितरण तथा ग्राहक सेवा निर्देशनालयबाट भएको सरुवा (२०७५/०५/३१)


लेखा प्रमुख/प्रशासन प्रमुख तोकिएको सम्बन्धमा । (२०७५/०५/३१)
2018-09-16 00:00:00

लेखा प्रमुख/प्रशासन प्रमुख तोकिएको सम्बन्धमा । (२०७५/०५/३१)


सरुवा गरिएको / जिम्मेवारी तोकिएको सम्बन्धमा ।
2018-09-15 00:00:00

सरुवा गरिएको / जिम्मेवारी तोकिएको सम्बन्धमा ।


सरुवा/काज तथा जिम्मेवारी खटाइएका कर्मचारीहरुको विवरण (उत्पादन निर्देशनालय)
2018-09-13 00:00:00

मिति २०७५।५।२७ को उत्पादन निर्देशनालयको निर्णयानुसार सरुवा/काज तथा जिम्मेवारी खटाइएका कर्मचारीहरुको विवरण ।


आ.व. २०७४/०७५ को सम्पत्ति विवरण बुझाउने सम्वन्धी अत्यन्त जरुरी सूचना
2018-09-11 00:00:00

भ्रष्टाचार निवारण ऐन¸२०५९ को दफा ५० को उपदफा ९१०¸ अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸२०४८ को दफा ३१ ९क० को उपदफा ९१० र नेपाल विद्युत प्राधिकरण,  कर्मचारी सेवा विनियमावली, २०६२ ९संशोधन सहित० को विनियम १२६  बमोजिम प्रत्येक कर्मचारीले आ.व. समाप्त भएको मितले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनु पर्ने कानूनी व्यवस्था भएको हुँदा आ.व. २०७४/०७५ को सम्पत्ति विवरण निर्धारित ढाँचाको फाराममा भरी प्रत्येक कर्मचारीले अलग अलग खाममा बन्द गरी देहाय बमोजिमको विवरणहरु खाम बाहिर उल्लेख गरी सम्वन्धित कार्यालय मार्फत वा सिधै २०७५ साल साउन १ गते देखि भदौ २९ गते कार्यालय समय भित्र विभागीय कारवाही शाखामा दर्ता गराउन हुन यो सूचना प्रकाशन गरिएको छ ।


सरुवा/जिम्मेवारी तोकिएको सम्बन्धमा ।
2018-09-03 00:00:00

मिति २०७५/०५/१८ को निर्णयानुसार सरुवा/जिम्मेवारी तोकिएको बारे ।


मिटर नामसारीको सुचना (हेटौडा क्षेत्रीय कार्यालय)
2018-08-31 00:00:00

यस क्षेत्रीय कार्यालय अन्तर्गतका तपसिलका बितरण केन्द्रका तपसिल बमोजिका ग्राहकहरुको नाममा लगत कायम भएको विद्युत मिटर निम्न लिखित व्यक्तिहरुबाट नामसारी गरिषाउं भनि नियमानुसार नामसारीको लागि निवेदन पर्न आएको हुंदा विद्युत मिटर नामसारी नहुनु पर्ने कुनै कारण भए वा कसैको हकदावी लाग्ने भएमा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्बन्धित बितरण केन्द्रहरुमा प्रमाण सहित लिखित ऊजुरी गर्नु हुन यसै सूचनाद्धारा सूचित गरिन्छ । तोकिएको म्याद भित्र उजूर गर्न नआएमा नेपाल विद्युत प्राधिकरणको नियमानुसार निवेदकहरुको माग बमोजिम विद्युत मिटर नामसारी हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


Check Mail

Pick up your email from anywhere!

Ebidding

Place your online bid from anywhere !

CIP

Consumer Information Platform !