News / Notice
२०७५ असोजसम्म अनिवार्य अवकाश हुने कर्मचारीहरूकाे विवरण
2017-11-27 03:24:00

२०७५ साल वैशाख देखि २०७५ असोजसम्ममा अनिवार्य अवकाश हुने कर्मचारीहरूको विवरण


मिटर नामसारी सम्वन्धी सूचना (बूटवल क्षेत्रीय कार्यालय)
2017-11-19 11:10:00

यस क्षेत्रीय कार्यालय अन्तरगत तपसिलमा उल्लेखित वितरण केन्द्रहरुमा विद्यूत मिटरको नामसारी गरी पाउं भनि तपसिल बमोजिमका ग्राहकहरुबाट निवेदन पर्न आएकोले उक्त निवेदन माथी कसैको हकदावी भएमा यो सूचना प्रकाशित मितिले 35 दिन भित्र सम्बन्धीत वितरण केन्द्रको प्रशासन फांटमा लिखित उजुरी गर्नू हुन सूचित गरिन्छ । उक्त मिति भित्र कसैको हकदावी पर्न नआएमा निवेदकको नाममा ने.वि.प्रा. को नियमानुसार नामसारी भै जाने व्यहोरा जानकारी गराईन्छ


मिटर नामसारी सम्वन्धी सूचना (बिराटनगर क्षेत्रीय कार्यालय)
2017-11-16 00:00:00

यस क्षेत्रीय कार्यालय अन्तरगत तपसिलमा उल्लेखित वितरण केन्द्रहरुमा विद्यूत मिटरको नामसारी गरी पाउं भनि तपसिल बमोजिमका ग्राहकहरुबाट निवेदन पर्न आएकोले उक्त निवेदन माथी कसैको हकदावी भएमा यो सूचना प्रकाशित मितिले 35 दिन भित्र सम्बन्धीत वितरण केन्द्रको प्रशासन फांटमा लिखित उजुरी गर्नू हुन सूचित गरिन्छ । उक्त मिति भित्र कसैको हकदावी पर्न नआएमा निवेदकको नाममा ने.वि.प्रा. को नियमानुसार नामसारी भै जाने व्यहोरा जानकारी गराईन्छ ।


अनिवार्य अवकाश हुने कर्मचारीहरूकाे विवरण
2017-09-20 00:00:00

२०७४ साल असाेज देखि २०७४ चैत्र मसान्तसम्ममा अनिवार्य अवकाश हुने कर्मचारीहरूकाे विवरणः


प्रेस विज्ञप्ती
2017-09-14 00:00:00

कार्यकारी निर्देशकमा नियुक्त भएपछि एक वर्षको कार्य प्रगति एवं भावि कार्ययोजना


मिटर नामसारी सम्वन्धी सूचना (बूटवल क्षेत्रीय कार्यालय)
2017-09-12 00:00:00

यस क्षेत्रीय कार्यालय अन्तरगत तपसिलमा उल्लेखित वितरण केन्द्रहरुमा विद्यूत मिटरको नामसारी गरी पाउं भनि तपसिल बमोजिमका ग्राहकहरुबाट निवेदन पर्न आएकोले उक्त निवेदन माथी कसैको हकदावी भएमा यो सूचना प्रकाशित मितिले 35 दिन भित्र सम्बन्धीत वितरण केन्द्रको प्रशासन फांटमा लिखित उजुरी गर्नू हुन सूचित गरिन्छ । उक्त मिति भित्र कसैको हकदावी पर्न नआएमा निवेदकको नाममा ने.वि.प्रा. को नियमानुसार नामसारी भै जाने व्यहोरा जानकारी गराईन्छ ।


प्रेस विज्ञप्ती
2017-08-29 00:00:00

दिगोरुपमा ऊर्जा संकट समाधान गरी ऊर्जामाआत्मनिर्भर बनाउन चालिएका कदम सफल बनाउन सबैपक्षकोे सहयोगका लागि हार्दिक अनुरोध । 


बाँकी बक्यौता महसुल बुझाउने बारे अत्यन्त जरुरी सूचना
2017-08-24 00:00:00

बाँकी बक्यौता महसुल बुझाउने बारे अत्यन्त जरुरी सूचना


Contract Agreement related to DCS
2017-08-24 00:00:00

Contract Agreement related to DCS


२०७४ सालमा दीर्घसेवा पदक पाउने कर्मचारीहरुको नामावली
2017-08-11 00:00:00

नेपल बिधुत प्रधिकरणको ३२ औं वार्षिकोत्सव समारोहमा प्रदान गरिने दिर्घ सेवा पदक पाउने कर्मचारीहरुको नामावली


Check Mail

Pick up your email from anywhere!

Ebidding

Place your online bid from anywhere !

CIP

Consumer Information Platform !