News / Notice
प्रेस विज्ञप्ती
2017-08-29 00:00:00दिगोरुपमा ऊर्जा संकट समाधान गरी ऊर्जामाआत्मनिर्भर बनाउन चालिएका कदम सफल बनाउन सबैपक्षकोे सहयोगका लागि हार्दिक अनुरोध ।

बाँकी बक्यौता महसुल बुझाउने बारे अत्यन्त जरुरी सूचना
2017-08-24 00:00:00बाँकी बक्यौता महसुल बुझाउने बारे अत्यन्त जरुरी सूचना

२०७४ सालमा दीर्घसेवा पदक पाउने कर्मचारीहरुको नामावली
2017-08-11 00:00:00नेपल बिधुत प्रधिकरणको ३२ औं वार्षिकोत्सव समारोहमा प्रदान गरिने दिर्घ सेवा पदक पाउने कर्मचारीहरुको नामावली

Net Metering सम्बन्धमा ने.वि.प्रा. संचालक समितिबाट भएका केही महत्वपूर्ण निर्णयहरु
2017-07-17 00:00:00राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी अवधारणा पत्र र कार्ययोजना, २०७२ को क्र.सं. ५२(ख) मा उल्लेखित “५०० वाट वा सोभन्दा बदी क्षमताका फोटोभोल्टेक सौर्य प्रणालीवाट उत्पादन भई बढी हुन जाने विद्युत प्रयोगमा ल्याउने सम्बन्धमा राष्ट्रिय ग्रीडको पहुँच पुगेका स्थानहरुमा सम्भव भएसम्म Net Metering को व्यवस्था क्रमिक रुपमा गर्ने ।” भन्ने गतिविधि रहेको र सोका लागि ने.वि.प्रा.लाई मुख्य जिम्मेवार निकाय तोकिएकोले सो सम्बन्धमा ने.वि.प्रा. बाट भएका तपशिल बमोजिमका निर्णयहरु सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।

फोटोभोल्टेक सौर्य प्रणालीबाट प्राप्त हूने उर्जा net metering गर्ने सम्बन्धि सुचना
2017-07-02 00:00:00नेपाल विद्यूत प्राधिकरण लोडसेडिङ न्युनिकरण कार्यमा निरन्तर प्रयासरत रहेको छ । राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्यूत विकास दशक सम्वन्धि अवधारणापत्र र कार्ययोजना, २०७२ मा भएको व्यवस्था अनूसार लोडसेडिङ न्युनिकरणको लागि विभिन्न बैकल्पिक ऊर्जाको माध्यमबाट समेत विद्यूत आपुर्तिको व्यवस्था गर्नका लागि ५०० वाट वा सो भन्दा बढी क्षमताको फोटोभोल्टेक सौर्य प्रणाली जडान गरि बढी हून जाने विद्यूत NET metering मार्फत ने.वि.प्रा.को वितरण प्रणालीमा उपलब्ध गराउन ईच्छूक व्यक्ति/संघ/संस्थाहरुबाट “फोटोभोल्टेक सौर्य प्रणालीबाट प्राप्तहूने ऊर्जा सम्वन्धि कार्यविधि, २०७४” मा रहेको निम्न व्यवस्था अनूसार ने.वि.प्रा. को स्थानिय कार्यालयमा Format बमोजिमको आ–आफ्नो प्रस्ताव उपलब्ध गराउन अनूरोध गरिन्छ ।

सेवा प्रदायकबाट बिधुत महसुल संकलन गराउने सम्बन्धि प्रस्ताब आहवानको सूचना
2017-06-13 00:00:00नेपाल बिधुत प्राधिकरणले ग्राहकबर्गलाई पुर्याउने सेवा विस्तार गर्ने सन्दर्भमा बिधुत महसुल संकलन कार्यलाई शहरी तथा दुर्गम छेत्रहरुमा सहज रुपमा पुर्याउन सुरक्षित, भरपर्दो अत्याधुनिक प्रविधिहरुबाट महसुल संकलन गर्ने कार्य गर्न ईच्छुक व्यक्ति, संस्था तथा सेवा प्रदायकहरुबाट प्रस्ताब माग गरिएको छ |

विशेषज्ञको सूची अद्यावधिक गर्ने सम्बन्धमा ।
2017-01-26 00:00:00दक्ष/विशेषज्ञको सेवा दिन इच्छुकहरुलाई सूचीमा नाम समावेश गर्ने सम्बन्धमा । (फाराम समेत संलग्न छ।)


Check Mail
Pick up your email from anywhere!

Ebidding
Place your online bid from anywhere !

CIP
Consumer Information Platform !