News / Notice
मिटर नामसारी सम्वन्धी सूचना (नेपालगंज क्षेत्रीय कार्यालय)
2018-04-23 00:00:00यस क्षेत्रीय कार्यालय अन्तर्गत तुल्सीपुर वितरण केन्द्रमा निम्नलिखित व्यक्तिहरुको नाममा मिटर नामसारी गरीपाउ भनि निवेदन पर्न आएकोले ती निवेदनहरुमा कसैको हकदावी भएमा प्रथम पटक सूचना प्रकाशित मितिले ३५ (पैतीस) दिन भित्र तुल्सीपुर वितरण केन्द्रमा प्रमाण सहित गर्नुहोला । तोकिएको अवधि भित्र उजुरी नआएमा निवेदकहरुको मागबमोजिम नामसारी भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

मिटर नामसारी सम्वन्धी सूचना (पोखरा क्षेत्रीय कार्यालय)
2018-04-23 00:00:00यय क्षेत्रिय कार्यालय अन्र्तगतका निम्न लिखित ग्राहकहरुको विद्युत मिटर निम्न लिखीत व्यक्तिहरुले नामसारीको लागी निवेदन दिनु भएकोले सो नामावलीमा कसैको हकदावी भएमा सो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्वन्धीत बितरण केन्द्रमा उजूर गर्न आउनू होला म्याद भित्र उजुरी गर्न नआएमा ने.वि.प्रा.को नियमानूसार नामसारी भईजान ब्यहोरा सुिचत गरिन्छ ।

मिटर नामसारी सम्वन्धी सूचना (काठमाडौँ क्षेत्रीय कार्यालय)
2018-04-21 00:00:00नेपाल विद्युत प्राधिकरण, काठमाडौं क्षेत्रीय कार्यालय अन्तर्गत तपसिलमा लेखिए बमोजिमका वितरण केन्द्रहरुमा निम्नलिखित संस्था वा व्यक्तिहरुका नाममा मिटर नामसारी गरिपाउँ भनी निवेदन पर्न आएकोले ती निवेदनहरुमा कसैको हकदाबी भएमा प्रथमपटक सूचना प्रकाशित मितिले ३५ (पैतीस) दिनभित्र सम्बन्धित वितरण केन्द्रमा प्रमाण सहित उजुरी गर्नुहोला । तोकिएको अवधि भित्र उजुरी नआएमा निवेदकहरुको मागबमोजिम नामसारी भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

थप रकम (घर जग्गा खरिद तथा घर निर्माण सापटी) उपलब्ध गराउने सम्बन्धमा
2018-04-16 00:00:00थप रकम (घर जग्गा खरिद तथा घर निर्माण सापटी) उपलब्ध गराउने सम्बन्धमा

सम्वत २०७५ सालमा दिईने सार्वजनिक, पर्व विदाहरु
2018-04-12 00:00:00नेपाल विद्युत प्राधिकरणका,नेपाल भरमा रहेका कार्यालयहरुमा सम्वत २०७५ सालमा दिईने सार्वजनिक, पर्व विदाहरु

मिटर नामसारी सम्वन्धी सूचना (नेपालगंज क्षेत्रीय कार्यालय)
2018-04-03 00:00:00यस क्षेत्रीय कार्यालय अन्तर्गत घोराही वितरण केन्द्रमा निम्नलिखित व्यक्तिहरुको नाममा मिटर नामसारी गरीपाउ भनि निवेदन पर्न आएकोले ती निवेदनहरुमा कसैको हकदावी भएमा प्रथम पटक सूचना प्रकाशित मितिले ३५ (पैतीस) दिनभित्र घोराही वितरण केन्द्रमा प्रमाण सहित गर्नुहोला । तोकिएको अवधि भित्र उजुरी नआएमा निवेदकहरुको मागबमोजिम नामसारी भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तह ३ को नियुक्ति तथा पदस्थापन सम्बन्धमा ।
2018-03-29 00:00:00तह ३ को नियुक्ति तथा पदस्थापन सम्बन्धमा ।

मिति २०७४/१२/०९ को निर्णयानुसार सरूवा गरिएको / काज खटाईएको / पदस्थापन गरिएको सम्बन्धमा ।
2018-03-23 00:00:00मिति २०७४/१२/०९ को निर्णयानुसार सरूवा गरिएको / काज खटाईएको / पदस्थापन गरिएको सम्बन्धमा ।

मिति २०७४/११/३० को निर्णयानुसार सरूवा गरिएको सम्बन्धमा । (वितरण तथा ग्राहक सेवा निर्देशनालय)
2018-03-16 00:00:00वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतका कर्मचारीहरुको सरुवा सम्बन्धमा ।


Pick up your email from anywhere!

Place your online bid from anywhere !

Consumer Information Platform !