Recruitment / Internal
S.N. Heading Notice Description Status
1 अन्तरवार्ता परीक्षा कार्यक्रम (प्रशासन+प्राविधिक सेवा, तह ५ र ३) आन्तरिक प्रतियोगितात्मक परिक्षाद्वारा पदपूर्ति गर्न लिईएको निम्नानुसारका विज्ञापन नं. काे लिखित परिक्षाकाे नतिजा प्रकाशन एवं अन्तर्वार्ता सम्बन्धी सूचना (प्रशासन+प्राविधिक सेवा, तह ५ र ३ प्रकाशित मितिः २०७०।०५।०९)
2 लिखित परीक्षाको नतिजा प्रकाशन एवं अन्तर्वार्ता सम्वन्धी सूचना(तह ७ र ६) मिति २०७९।०५।३१ मा प्रकाशित विज्ञापन अनुसार देहाय बमोजिमका पदहरुको आ.प्र., खुला तथा समावेशी तर्फको लिखित परीक्षाकाे नतिजा प्रकाशन एवं अन्तर्वार्ता सम्वन्धी सूचना(तह ७ र ६ प्रकाशित मितिः २०८०।०४।२३)
3 लिखित परीक्षाको नतिजा प्रकाशन एवं अन्तर्वार्ता सम्वन्धी सूचना लिखित परीक्षाको नतिजा प्रकाशन एवं अन्तर्वार्ता सम्वन्धी कार्यक्रम (मिति २०७९।०५।३१ गते प्रकाशित आ.प्र. तथा खुला प्रतियोगिता तर्फ)
4 आ.प्र‍., खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाकाे परिक्षा केन्द्र निर्धारण गरिएको सम्बन्धी सूचना मिति २०७९।०५।३१ मा प्रकाशित विज्ञापन अनुसार देहाय बमोजिमका पदहरुको आ.प्र., खुला तथा समावेशी तर्फको लिखित परीक्षाकाे परिक्षा केन्द्र देहाय बमोजिम निर्धारण गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। (प्रकाशित मितिः २०७९।१२।१२)
5 आ.प्र‍., खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम निर्धारण गरिएको सम्बन्धी सूचना मिति २०७९।०५।३१ मा प्रकाशित विज्ञापन अनुसार देहाय बमोजिमका पदहरुको आ.प्र., खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। (प्रकाशित मितिः २०७९।११।२६)
6 लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना आन्तरिक प्रतियोगितात्मक परिक्षाद्वारा पदपूर्ति गर्न लिईएको निम्नानुसारका विज्ञापन नं. काे लिखित परिक्षाकाे नतिजा प्रकाशन एवं अन्तर्वार्ता सम्बन्धी सूचना (प्रकाशित मितिः २०७९।०९।१७)
7 अन्तर्वार्ता परीक्षा कार्यक्रम संशोधन (२०७९/०८/१७) मिति २०७९/०८/१२ मा प्रकाशित अन्तर्वार्ता परीक्षा कार्यक्रम संशोधन सम्बन्धी सूचना।
8 लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना नेपाल विद्युत प्राधिकरणवाट २०७८।०५।१८ मा प्रकाशित निम्नानुसारका विज्ञापन नं. अनुसारका पदहरुमा अान्तरीक तथा खुला प्रतियोगितात्मक परिक्षाद्वारा पदपूर्ति गर्न लोकसेवा आयोगवाट लिईएको लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता कार्यक्रम सम्बन्धी सूचना (प्रकाशित मितिः २०७९।०८।१२)
9 लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना नेपाल विद्युत प्राधिकरणवाट २०७६।११।०२ मा प्रकाशित निम्नानुसारका विज्ञापन नं. अनुसारका पदहरुमा अान्तरीक तथा खुला प्रतियोगितात्मक परिक्षाद्वारा पदपूर्ति गर्न लोकसेवा आयोगवाट लिईएको लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता कार्यक्रम सम्बन्धी सूचना (प्रकाशित मितिः २०७८।१२।२५)
10 लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना नेपाल विद्युत प्राधिकरणवाट २०७६।११।०२ मा प्रकाशित निम्नानुसारका विज्ञापन नं. अनुसारका पदहरुमा अान्तरीक तथा खुला प्रतियोगितात्मक परिक्षाद्वारा पदपूर्ति गर्न लोकसेवा आयोगवाट लिईएको लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता कार्यक्रम सम्बन्धी सूचना (प्रकाशित मितिः २०७८।१२।०५)
11 परीक्षा केन्द्र संशोधन गरिएको जानकारी (सहायक लेखा अधिकृत, तह–६) कोभिड–१९ संक्रमणका कारण स्थगित रहेको प्राधिकरणको पूर्व प्रकाशित विज्ञापन अनुसार सहायक लेखा अधिकृत, प्रशासन, लेखा तह–६,आ.प्र.तर्फको परीक्षा केन्द्र देहाय बमोजिम संशोधन गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
12 आ.प्र‍., खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम निर्धारण गरिएको सम्बन्धी सूचना काेभिड–१९ का कारण स्थगित रहेकाे मिति २०७८।०५।१८ मा प्रकाशित विज्ञापन अनुसार देहाय बमोजिमका पदहरुको आ.प्र., खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। (प्रकाशित मितिः २०७८।१०।२३)
Check Mail

Pick up your email from anywhere!

Ebidding

Place your online bid from anywhere !

CIP

Consumer Information Platform !