News / Notice
दीर्घसेवा पदक तथा उपहार पदक लिन उपस्थित हुने सूचना
2018-08-09 00:00:00

दीर्घसेवा पदक तथा उपहार पदक लिन उपस्थित हुने सूचना


ने.वि.प्रा. अन्तर्गतका कार्यालयहरुको आधिकारिक ईमेल ठेगाना ।
2018-08-06 00:00:00

ने.वि.प्रा. अन्तर्गतका कार्यालयहरुको आधिकारिक ईमेल ठेगाना सम्बन्धमा ।


Internship को लागी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
2018-08-05 00:00:00

Internship को लागी प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना 


मिटर नामसारीको सुचना (काठमाडौँ क्षेत्रीय कार्यालय)
2018-07-27 00:00:00

नेपाल विद्युत प्राधिकरण, काठमाडौं क्षेत्रीय कार्यालय अन्तर्गत तपसिलमा लेखिए बमोजिमका वितरण केन्द्रहरुमा निम्नलिखित संस्था वा व्यक्तिहरुका नाममा मिटर नामसारी गरिपाउँ भनी निवेदन पर्न आएकोले ती निवेदनहरुमा कसैको हकदाबी भएमा प्रथमपटक सूचना प्रकाशित मितिले ३५ (पैतीस) दिनभित्र सम्बन्धित वितरण केन्द्रमा प्रमाण सहित उजुरी गर्नुहोला । तोकिएको अवधि भित्र उजुरी नआएमा निवेदकहरुको मागबमोजिम नामसारी भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


२०७५ पुस महिनामा अनिवार्य अवकाश हुने कर्मचारीहरूकाे विवरण
2018-07-20 00:00:00

मिति २०७४/१२/१९ को निर्णयानुसार २०७५ साल पुस महिनामा अनिवार्य अवकास हुने कर्मचारीहरुको विवरण


मिटर नामसारीको सुचना (काठमाडौँ क्षेत्रीय कार्यालय)
2018-07-18 00:00:00

नेपाल विद्युत प्राधिकरण, काठमाडौं क्षेत्रीय कार्यालय अन्तर्गत तपसिलमा लेखिए बमोजिमका वितरण केन्द्रहरुमा निम्नलिखित संस्था वा व्यक्तिहरुका नाममा मिटर नामसारी गरिपाउँ भनी निवेदन पर्न आएकोले ती निवेदनहरुमा कसैको हकदाबी भएमा प्रथमपटक सूचना प्रकाशित मितिले ३५ (पैतीस) दिनभित्र सम्बन्धित वितरण केन्द्रमा प्रमाण सहित उजुरी गर्नुहोला । तोकिएको अवधि भित्र उजुरी नआएमा निवेदकहरुको मागबमोजिम नामसारी भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


पदस्थापना गरिएको सम्बन्धमा - अन्तरिक
2018-07-17 00:00:00

मिति २०७५/०३/२९ को निर्णयानुसार अन्तरिक प्रतियोगिताबाट निम्नानुसारको तह र पदमा सफल भएका कर्मचारीहरुलाई निम्न कार्यालयमा पदस्थापना गरिएको छ |


पदस्थापना गरिएको सम्बन्धमा - खुल्ला
2018-07-17 00:00:00

मिति २०७५/०३/२९ को निर्णयानुसार खुल्ला प्रतियोगिताबाट निम्नानुसारको तह र पदमा सिफारिस भएका उम्मेदवारहरुलाई निम्न कार्यालयमा पदस्थापना गरिएको छ |


मिटर नामसारीको सुचना (नेपालगंज क्षेत्रीय कार्यालय)
2018-07-14 00:00:00

यस क्षेत्रीय कार्यालय अन्तर्गत नेपालगंज वितरण केन्द्र्रमा निम्नलिखित व्यक्तिहरुको नाममा मिटर नामसारी गरीपाउ भनि निवेदन पर्न आएकोले ती निवेदनहरुमा कसैको हकदावी भएमा प्रथम पटक सूचना प्रकाशित मितिले ३५ (पैतीस) दिन भित्र नेपालगंज वितरण केन्द वितरणमा प्रमाण सहित उजुरी गर्नुहोला । तोकिएको अवधि भित्र उजुरी नआएमा निवेदकहरुको मागबमोजिम नामसारी भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


वोलपत्र स्वीकृतगर्ने आशयको सूचना
2018-07-11 00:00:00

यस कर्मचारी कल्याण महाशाखाबाट मिति २०७५ वैशाख २४ गते सोमबारका दिन गोरखापत्र दैनिकमा प्रकाशित सामुहिक दुर्घटना वीमा तथा औषधिउपचार वीमा गर्ने सम्वन्धि वोलपत्र सूचना नं HRD, EWD-2075/076-01 अनुसार रीतपुर्वक दर्ता भएका वोलपत्रहरुमध्ये श्री नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडबाट पेस भएको रु.२,३५६१,११०।२३ (मु.अ.क. सहित) को वोलपत्र न्यूनतम मुल्यांकित एवं सारभुतरुपमा प्रभावग्राहि देखिन आएकोले स्वीकृतिको लागि छनोट भएको हुंदा ने.वि.प्रा. आर्थिक प्रशासन विनियमावली २०६८ को विनियम १५६ र १५७ अनुसार सवै वोलपत्रदाताहरुलाई जानकारी गराईन्छ ।


Check Mail

Pick up your email from anywhere!

Ebidding

Place your online bid from anywhere !

CIP

Consumer Information Platform !