News / Notice
मिति २०७८/०८/२८ को निर्णयानुसार पदस्थापन गरिएको/सरुवा गरिएको/जिम्मेवारी तोकिएको सम्बन्धमा
2021-12-14 00:00:00.

विद्युत लोड स्वीकृति तथा लाइन जडान सम्बन्धमा ग्राहक महानुभावहरूलाई अत्यन्त जरूरी सूचना
2021-11-12 00:00:00नेपाल विद्युत प्राधिकरण ग्राहक महानुभावहरूलाई छिटो भन्दा छिटो विद्युत सेवा उपलब्ध गराउन ...

मिति २०७८/०६/२४ को निर्णयानुसार २०७८ फागुन र चैत्र महिनामा अनिवार्य अवकाश हुने कर्मचारीहरु
2021-10-11 00:00:00सूचना

विधुतीय माध्यमबाट पुनरावलोकन निवेदन दिन सकिने बारेको सूचना
2021-10-10 00:00:00विधुतीय माध्यमबाट पुनरावलोकन निवेदन दिन सकिने बारेको सूचना

सार्वजनिक प्रयोजनको लागि चार्जीङ्ग स्टेसन संचालन गर्न आशयपत्र माग गरिएको सूचना
2021-09-26 00:00:00नेपाल सरकारले विद्युतिय सवारी साधन प्रवद्र्धन गर्ने उद्देश्यले यो वर्ष देशभरका विभिन्न निजि संस्थाहरु संग मिलेर ५०० वटा चार्जीङ्ग स्टेसन पुर्वाधार निर्माण गर्ने कार्यक्रम तय गरेको छ । सोही उद्देश्यका साथ ने.वि.प्रा. ले आवश्यकता अनुसार देशभरका राजमार्ग, वसपार्क, सपिङ्ग मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, होटल, रेष्टुरेन्ट एवं अन्य सार्वजनिक स्थलमा चार्जीङ्ग स्टेसन निर्माण गर्न इच्छुक निजि तथा सार्वजनिक सस्था संग सहकार्यको लागी कार्यक्रम तयार गरेको छ । स्थानीय स्तरमा चार्जीङ्ग स्टेसन जडान गर्न इच्छुक निजि संस्थाहरुले यस कार्यालयमा अविलम्व सम्पर्क गर्नुहुन आव्हान गरिन्छ ।
नेपाल विद्युत प्राधिकरण
आयोजना व्यवस्थापन निर्देशनालय
चार्जीङ्ग स्टेसन पुर्वाधार विकास आयोजना
मातातिर्थ, काठमाडौं
इमेल: nea.evcidp@gmail.com
टेलिफोन: ४१५३२४७

कालोसूचिमा रहेका ग्राहकहरुले यथासिघ्र विद्युत महशुल भुक्तानी गरी कालो सूचिबाट नाम कटाउन हुन प्राधिकरणको अनुरोध
2021-09-14 00:00:00नेपाल विद्युत प्राधिकरणलाई वुझाउनुपर्ने विद्युत महशुलको रकम नवुझाई कालो सूचीमा परेका ग्राहकहरुको नाम, ठेगाना, रकम सहितको विवरण ने.वि.प्रा. को वेभ साईट https://www.nea.org.np मा राखीएको छ । कालो सूचीमा परेका ग्राहकहरुले नेपाल राज्यभरी विद्युत सेवा लिएको भएमा लाईन काटी विद्युत सेवा बन्द गरीने तथा नयाँ विद्युत लाईन समेत नदिईने भएकोले ने.वि.प्रा. को वेभ साईटमा कालो सूचिको विवरण हेरी त्यस्ता ग्राहकहरुले यथासिघ्र विद्युत महशुल भुक्तानी गरी कालो सूचिबाट नाम कटाउन हुन प्राधिकरण अनुरोध गर्दछ । कालो सूचिमा रहेका ग्राहकहरुले महशुल रकम नवुझाएमा तिनपुस्ते नाम नामेसी सहितको विवरण राष्ट्रिय स्तरको पत्रीकामा क्रमश प्रकाशित गरीने भएकाले सामाजिक मर्यादा तथा साखमा पर्नसक्ने असरलाई समेत मध्यनजर गरी यथासिघ्र विद्युत महशुल भुक्तानी गर्न यो सूचना प्रकाशन गरीएको छ ।


Pick up your email from anywhere!

Place your online bid from anywhere !

Consumer Information Platform !