Navigations

Officiating Managing Director
Latest Updates
- ने बि प्रा र K-Water बिच Upper Modi 'A' र Upper Modi बिकाश गर्ने JDAने बि प्रा र K-Water बिच Upper Modi 'A' र Upper Modi बिकाश गर्ने Joint Development Agreement गरिएको
- Shortlisting of Consultants for Consulting Services for LiDAR MappingShortlisting of Consultants for Consulting Services for LiDAR Mapping of Various Hydropower Project Sites in Nepal
- बुढीगण्डकी जलविद्युत आयोजनाको अध्ययनने.वि.प्रा. द्वारा बुढीगण्डकी जलविद्यूत आयोजनाको सम्भाव्यता अध्ययन तथा डिजाइन कार्यको लागि परामर्शदाताहरुको संक्षिप्त सुचि तयार गरेको छ ।
- नेविप्राद्वारा गठित संगठन तथा व्यवस्थापन (O&M) सर्वेक्षण उपसमितिको सूचनाने.वि.प्रा.को संगठन तथा व्यवस्थापन (O&M) सर्वेक्षण गरी प्रतिवेदन पेश गर्न गठित उपसमितिको कार्यादेश लगायतका विषयहरु www.nea.org.np मा राखिएको छ ।
हेटौडा–भरतपुर २२० के.भी. प्रसारण लाईन आयोजनाको शिलान्यासमाननीय उर्जामन्त्री श्री पोष्ट बहादुर वोगटी ज्यूवाट हेटौडा–भरतपुर २२० के.भी. प्रसारण लाईन आयोजनाको शिलान्यास २०६८ पौष १८ गते, सोमवार सू–सम्पन्न
माथिल्लो त्रिशुली ३ ए जलबिद्यत आयोजनाको सिलान्यासमाननिय उर्जामन्त्री श्री पोष्ट बहादुर वोगटीज्यूबाट माथिल्लो त्रिशुली ३ ए जलबिद्यत आयोजनाको सिलान्यास २०६८ मंसिर ७ गते, बुधवार सु–सम्पन्न भयो ।
गमगाड साना जल विद्युत आयोजना सम्पन्नगमगाड साना जल विद्युत आयोजना सम्पन्न भई मुगु जिल्लामा विद्युत वितरण प्रारम्भ गरिएको बारे जानकारी/प्रेश विज्ञप्ति ।
Check Mail
Contact Address

NEPAL ELECTRICITY AUTHORITY
Central Office, Durbarmarg
Kathmandu Nepal
Tel: +977-1-4153052
Fax: +977-1-4153067
Email: info@nea.org.np
Website: www.nea.org.np

