BIDHUT UPDATES
लाइन सटडाउन सम्बन्धी जानकारी
9 hours ago
Maharajgunj Distribution Center को हेपाली फिडर अन्तर्गत पर्ने हेपाली हाइट, देउराली जनता , कुवर कोलनी , कृष्ण मन्दिर हुदै Greenland चोक , Ishan Hospital एरियामा .Conductor Upgrading & Link Switch Installation कार्यको लागि मिती 2080-12-15 11:00 देखी 2080-12-15 13:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

लाइन सटडाउन सम्बन्धी जानकारी
9 hours ago
Maharajgunj Distribution Center को बसुन्धारा महाराजग‌‍ञ्ज २ फिडर अन्तर्गत पर्ने Bansbari, Chakrapath, Samakhusi, Tokha Road Grande Hospital Area एरियामा Conductor Upgrading & Link Switch Installation कार्यको लागि मिती 2080-12-15 11:00 देखी 2080-12-15 13:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु टाेखा लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

लाइन सटडाउन सम्बन्धी जानकारी
1 day ago
Siraha Distribution Center को ३३ के.भी. बिष्णुपुर फिडरको बिष्णुपुर-लहान सडक खण्डको Conductor Upgrading कार्य पुन: सञ्चालन गर्न मिति २०८०/१२/१४ देखि २०८१/०१/१३ सम्म दैनिक बिहान ६:०० बजे देखि दिउँसो १:०० बजे सम्म सटडाउनमा राखी कार्य गर्नुपर्ने भएकोले ३३/११ के.भी. बिष्णुपुर सबस्टेशनबाट सञ्चालित सिराहा वितरण केन्द्रका सम्पूर्ण क्षेत्रहरुको लाइन अवरुद्ध हुने भएकोले ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौँ र सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने व्यहोरा जानकारीका लागि अनुरोध छ ।

लाइन सटडाउन सम्बन्धी जानकारी
5 days ago
Duhabi Distribution Center को 11 kv duhabi फिडर अन्तर्गत पर्ने duhabi grid मा transformer upgrading कार्यको लागि मिती 2080-12-10 07:00 देखी 2080-12-11 07:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

लाइन सटडाउन सम्बन्धी जानकारी
5 days ago
Duhabi Distribution Center को 11 kv Tarahara - 1 फिडर अन्तर्गत पर्ने Duhabi grid मा transformer upgrading कार्यको लागि मिती 2080-12-10 07:00 देखी 2080-12-11 07:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

लाइन सटडाउन सम्बन्धी जानकारी
5 days ago
Duhabi Distribution Center को 11 kv Biratnagar 2 फिडर अन्तर्गत पर्ने Simariya एरियामा conductor upgrading कार्यको लागि मिती 2080-12-10 07:00 देखी 2080-12-10 16:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत simariya लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

लाइन सटडाउन सम्बन्धी जानकारी
5 days ago
Duhabi Distribution Center को 11 kV Inarawa फिडर अन्तर्गत पर्ने Gadhi -1,Madheli एरियामा pole shifting कार्यको लागि मिती 2080-12-10 07:00 देखी 2080-12-10 18:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु madheli ,jhunki लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

लाइन सटडाउन सम्बन्धी जानकारी
6 days ago
Bhaktapur Distribution Center को सुर्यविनायक फिडर अन्तर्गत पर्ने Cancer हस्पिटल, सल्लाघारी, कटुन्जे, सुर्यविनायक, सिपाडोल, गणेश मन्दिर एरियामाSelsberry MaD.O Badali .... कार्यको लागि मिती 2080-12-09 08:00 देखी 2080-12-09 09:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु .... लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

लाइन सटडाउन सम्बन्धी जानकारी
6 days ago
Thimi Distribution Center को सल्लाघारी फिडर अन्तर्गत पर्ने बालकोट तेलमिल नजिक LT line को जम्पर काटीँ केबल बदली .... कार्यको लागि मिती 2080-12-09 02:00 देखी 2080-12-09 05:00 सम्म उक्त लाईन सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो लाईन अन्तर्गत वितरित स्थान बालकोट चोक ....क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

Check Mail

Pick up your email from anywhere!

Ebidding

Place your online bid from anywhere !

CIP

Consumer Information Platform !