वाग्मती प्रदेश, प्रादेशिक कार्यालय काठमाडौँ

Introducing

बागमती प्रादेशिक कार्यालय, ने.वि.प्रा. को प्रादेशिक संरचना अन्तर्गत बागमती प्रदेश भित्रको विद्युत वितरण तथा व्यवस्थापनको प्रमुख केन्द्रको रुपमा रहेको छ। यस कार्यालय अन्तर्गत बागमती प्रदेश भित्रका काठमाडौँ उपत्यका लगायत काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, धादिङ, नुवाकोट र रसुवामा गरी २० वटा वितरण केन्द्र, एउटा ट्रान्सफर्मर वर्कशप शाखा र चितवन, मकवानपुर र सिन्धुलीमा रहेका वितरण केन्द्रहरुलाई समेट्ने गरी एउटा डिभिजन कार्यालय समेत रहेको छ। यो कार्यालयले विद्युत सेवा प्रदान गर्ने उद्देश्यले वितरण, मर्मत, स्तरोन्नती तथा विस्तार सम्बन्धी विभिन्न कार्यहरु सञ्चालन गर्दै आइरहेको छ।

यस कार्यालयको प्रमुख जिम्मेवारीहरुमा सुरक्षीत, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ती सुनिश्चित गर्नु, वितरण प्रणालीको स्तरोन्नती गर्नु, प्रविधिको प्रयोग गरी सेवा सुधार गर्नु तथा उपभोक्ताको गुनासो समाधान गर्नु लगायत कार्यहरु पर्छन्। बागमती प्रदेश भित्र रहेका बीस वटा वितरण केन्द्रहरुको समन्वय, अनुगमन तथा व्यवस्थापन पनि यहि कार्यालयबाट हुने गर्दछ। 

बागमती प्रादेशिक कार्यालय भित्रका वितरण केन्द्रहरुको विवरण तलको तालिकामा संलग्न रहेको छ।

क्र.स. वितरण केन्द्रको नाम रहेको जिल्ला उपभोक्ता सङ्ख्या
१. रत्नपार्क वितरण केन्द्र काठमाडौँ ५१,३४८
२. बानेश्वर वितरण केन्द्र काठमाडौँ ७५,३१९
३. कुलेश्वर वितरण केन्द्र काठमाडौँ ६७,५३३
४. महाराजगञ्ज वितरण केन्द्र काठमाडौँ ५६,१२२
५. कीर्तिपुर वितरण केन्द्र काठमाडौँ २४,२६०
६. जोरपाटि वितरण केन्द्र काठमाडौँ ३३,३०९
७. बालाजु वितरण केन्द्र काठमाडौँ ३५,६६२
८. लगनखेल वितरण केन्द्र ललितपुर ८३,४६४
९. पुल्चोक वितरण केन्द्र ललितपुर २७,९५९
१०. भक्तपुर वितरण केन्द्र भक्तपुर ४९,७५०
११. ठीमि वितरण केन्द्र भक्तपुर ३६,५१४
१२. काभ्रे वितरण केन्द्र काभ्रेपलाञ्चोक ५९,४५६
१३. पाँचखाल वितरण केन्द्र काभ्रेपलाञ्चोक २२,३७९
१४. धादिङ वितरण केन्द्र धादिङ ६६,१८०
१५. नुवाकोट वितरण केन्द्र नुवाकोट ६६,१३८
१६. सिन्धुपाल्चोक वितरण केन्द्र सिन्धुपाल्चोक ४१,६९०
१७. हेलम्बु मेलम्ची वितरण केन्द्र सिन्धुपाल्चोक २४,४५४
१८. दोलखा वितरण केन्द्र दोलखा ४२,३३८
१९. रामेछाप वितरण केन्द्र रामेछाप ३८,६३१
२०. रसुवा वितरण केन्द्र रसुवा १०,५२३

बागमती प्रदेश डिभिजन कार्यालय मार्फत समन्वय, अनुगमन तथा व्यवस्थापन हुने यसै प्रदेश अन्तर्गत देहाय बमोजिमका वितरण केन्द्रहरु रहेका छन्।

क्र.स. वितरण केन्द्र जिल्ला उपभोक्ता सङ्ख्या
१. हेटौँडा वितरण केन्द्र मकवानपुर ७९,२३३
२. पालुङ वितरण केन्द्र मकवानपुर १५,९७८
३. भरतपुर वितरण केन्द्र चितवन ७२,४९७
४. रत्ननगर टाँडी वितरण केन्द्र चितवन ७३,५३३
५. चनौली वितरण केन्द्र चितवन ४५,९८२
६. सिन्धुली वितरण केन्द्र सिन्धुली ६०,५६६

यस प्रादेशिक कार्यालयको मिति २०८२ वैशाखसम्मको कार्य प्रगति विवरण निम्नानुसार रहेको छ‍।

  • Total Number of Consumers 931,029
  • Energy sales (MWH) = 2,284,504
  • Revenue (billion) = NRs 20.56
  • Cummulative loss (%) = 6.02

प्रादेशिक प्रमुखः निर्देशक श्री टेकनाथ तिवारी

लेखा प्रमुखः उप-निर्देशक श्री अशोक कुमार थापा

प्रशासन प्रमुखः सहायक निर्देशक श्री निर्मला पनेरू

बागमती प्रादेशिक कार्यालय, दरबारमार्ग, काठमाण्डौ

कृपया, विद्युत सम्बन्धी कुनै गुनासो भएमा Hot Line Number 1150 डायल गरी ३ थिच्‍नुहोस् ।

बागमती प्रादेशिक कार्यालय अन्तर्गतका वितरण केन्द्र प्रमुखहरुको सम्पर्क नम्वरहरु

 

क्र.सं. कार्यालयको नाम कार्यालय प्रमुख मोबाईल नं.   फोन नं.
बानेश्वर वितरण केन्द्र श्री रोहिणी पौडेल 9851313322   01-4574097
रत्‍नपार्क वितरण केन्द्र श्री प्रज्वलमान श्रेष्ठ 9851273711   01-4153254
जोरपाटी वितरण केन्द्र श्री ध्रुवराज कार्की 9851273716   01-4451437
महाराजगञ्‍ज वितरण केन्द्र श्री बाबुराम सुवेदी 9851044700   01-4980532
बालाजु वितरण केन्द्र श्री जय कुमार यादव 9851248896   01-4390069
कुलेश्‍वर वितरण केन्द्र श्री विरेन्द्र कुमार सिंह 9851058800   01-4671057
कीर्तपुर वितरण केन्द्र श्री सानुबाबु थापा 9851219671   01-4332247
लगनखेल वितरण केन्द्र श्री विजय महतो 9851273713   01-5555669
पुल्चोक वितरण केन्द्र श्री सुवोध शर्मा 9851273712   01-5551422
१० ठिमी वितरण केन्द्र श्री जयानन्द झा 9851273715   01-6635786
११ भक्तपुर वितरण केन्द्र श्री राम प्रमोद साह 9851273714   01-6611098
१२ काभ्रे वितरण केन्द्र श्री अमृतबाबु अधिकारी 9851273718   011-664797
१३ पाँचखाल वितरण केन्द्र श्री सुनिल सापकोटा 9851180535   011-499300
१४ सिन्धुपाल्चोक वितरण केन्द्र श्री दिपक सापकोटा 9851207686   011-482129
१५ हेलम्बु मेलम्ची वितरण केन्द्र श्री राजन भण्डारी 9851273721   011-401134
१६ नुवाकोट वितरण केन्द्र श्री ईन्द्र बहादुर जि.सी. 9851160177   010-560676
१७ रसुवा वितरण केन्द्र श्री गुन्जमान तामाङ 9851273720   010-540113
१८ धादिङ्ग वितरण केन्द्र श्री सुधिर कुमार राय 9851105132   010-520132
१९ रामेछाप वितरण केन्द्र श्री दिपेन्द्र बुढाथोकी 9851273719   048-540544
२० दोलखा वितरण केन्द्र श्री नेत्रमणी न्यौपाने 9854045773   049-421773

Contact Information

DurbarMarg, Kathmandu

kathmandu.ro@nea.org.np
01-4153156
01-4153223

Check Mail

Pick up your email from anywhere!

Ebidding

Place your online bid from anywhere !

CIP

Consumer Information Platform !