बोलपत्र स्विकृतिको लागि छनौट गर्ने आशयको सूचना

Updated Date : 2019-04-01
यस महाशाखाबाट गोरखापत्रमा प्रकाशित सूचनानुसार बोलपत्र अनुसार पेश हुन आएका बोलपत्रहरुमध्ये तपसिल बमोजिमको बोलपत्रको छनौट गर्ने निर्णय भएकोले ने. वि. प्रा. आर्थिक प्रशासन विनियमावली 2068 (संसोधनसहित) को विनियम 156 को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
42548574.pdf

Footer Bottom / Start -->