News / Notice
मिटर नामसारी सम्वन्धी सूचना (काठमाडौँ क्षेत्रीय कार्यालय)
2018-02-27 00:00:00

नेपाल विद्युत प्राधिकरण, काठमाडौं क्षेत्रीय कार्यालय अन्तर्गत तपसिलमा लेखिए बमोजिमका वितरण केन्द्रहरुमा निम्नलिखित संस्था वा व्यक्तिहरुका नाममा मिटर नामसारी गरिपाउँ भनी निवेदन पर्न आएकोले ती निवेदनहरुमा कसैको हकदाबी भएमा प्रथमपटक सूचना प्रकाशित मितिले ३५ (पैतीस) दिनभित्र सम्बन्धित वितरण केन्द्रमा प्रमाण सहित उजुरी गर्नुहोला । तोकिएको अवधि भित्र उजुरी नआएमा निवेदकहरुको मागबमोजिम नामसारी भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


मिटर नामसारी सम्वन्धी सूचना (विराटनगर क्षेत्रीय कार्यालय)
2018-02-05 00:00:00

यस कार्यालय अन्तर्गत तपसिलका वितरण केन्द्र अन्र्तगतका तपसिल बमोजिमका ग्राहकहरुको नाममा लगत कायम भएको विद्यूत मिटर निम्न लिखित व्यक्तिहरुबाट नामसारी गरिपाउ भनि नामसारीको लागि निवेदन पर्न आएको हूंदा विद्यूत मिटर नामसारी नहूनू पर्ने कूनै कारण भए वा कसैको हकदाबी लाग्ने भएमा यो सुचना प्रकाशित भएको ३५ दिन भित्र सम्बन्धित वितरण केन्द्रमा प्रमाण सहित लिखित उजूरी गर्नू हून यसै सुचनाद्धारा सुचित गरिन्छ । तोकिएको म्याद भित्र उजूर गर्न नआएमा नेपाल विद्यूत प्राधिकरणको नियमानूसार निवेदकहरुको माग बमोजिम विद्यूत मिटर नामसारी हूने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।


मिटर नामसारी सम्वन्धी सूचना (पोखरा क्षेत्रीय कार्यालय)
2018-01-26 00:00:00

निम्न लिखित ग्राहकहरुको बिधुत मिटर लाईन निम्न लिखित ब्यक्तिहरुको नाममा नामसारी गरी पाउं भनि विभिन्न वितरण केन्द्रमा निवेदन पर्न आएकोले सो बिधुत मिटरमा कसैको हक दावि भएमा यो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफूूले निवेदन दिएको वितरण केन्द्र मा सबूद प्रमाण सहित उजूर गर्न आउनू होला । अन्यथा निवेदकहरुको निवेदन बमोजिम नियमानूसार नामसारी गराई जाने ब्यहोरा जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।


कालोसूचीमा रहेको ग्राहक विवरण (कुलेश्वोर वितरण केन्द्र)
2018-01-09 00:00:00

यस वितरण केन्द्रमा हालसम्म रु. १,००००० (एक लाख) भन्दा बढी बाँकी बक्यौता भई कालोसूचीमा रहेका ग्राहकहरुको तीन पुस्ते विवरण


मिटर नामसारी सम्वन्धी सूचना (हेटौडा क्षेत्रीय कार्यालय)
2018-01-04 00:00:00

यस क्षेत्रीय कार्यालय अन्तर्गतका निम्न वितरण केन्द्रहरु को निम्न लिखित ग्राहकहरुको मिटर आफनो हक हून आएको प्रमाण राखि विभिन्न मितिमा मिटर नामसारीको लागि निवेदन पर्न आएको हूदां विद्यूत मिटर नामसारीको लागि यो ३५ दिने सुचना प्रकाशित गरिएको छ । उक्त विद्यूत मिटरमा कसैको हकदावी लाग्ने भएमा यो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आ-आफनो हकदावीको प्रमाण राखि निवेदन दिनू होला । अन्यथा निवेदकहरुकै नाममा मिटर नामसारी भई जाने व्यहोरा सर्बसाधरणको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।


मिटर नामसारी सम्वन्धी सूचना (काठमाडौं क्षेत्रीय कार्यालय)
2018-01-01 00:00:00

नेपाल विद्युत प्राधिकरण, काठमाडौं क्षेत्रीय कार्यालय अन्तर्गत तपसिलमा लेखिए बमोजिमका वितरण केन्द्रहरुमा निम्नलिखित संस्था वा व्यक्तिहरुका नाममा मिटर नामसारी गरिपाउँ भनी निवेदन पर्न आएकोले ती निवेदनहरुमा कसैको हकदाबी भएमा प्रथमपटक सूचना प्रकाशित मितिले ३५ (पैतीस) दिनभित्र सम्बन्धित वितरण केन्द्रमा प्रमाणसहित उजुरी गर्नुहोला । तोकिएको अवधिभित्र उजुरी नआएमा निवेदकहरुको मागबमोजिम नामसारी भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


पदस्थापना सम्बन्धमा
2017-12-24 00:00:00

मिति २०७४/०९/०५ को निर्णयानुसार निम्न अनुसारको पदमा बढुवा भएको कर्मचारीहरुलाई निम्न बमोजिमको पदस्थापन गरिएको छ |


प्रेश विज्ञप्ती
2017-12-21 00:00:00

बिगत केहि दिनदेखि विभिन्न आम सन्चार माध्यम र सामाजिक सन्जालमा अघोषितरुपमा लोडसेडिंग भइरहेको र लोडसेडिंग हुने भन्ने समाचारहरु सम्प्रेषण भैरहेकोमा सो प्रति नेपाल बिधुत प्राधिकरणको ध्यानाकर्षण भएको छ |


२०७५ असोजसम्म अनिवार्य अवकाश हुने कर्मचारीहरूकाे विवरण
2017-11-27 03:24:00

२०७५ साल वैशाख देखि २०७५ असोजसम्ममा अनिवार्य अवकाश हुने कर्मचारीहरूको विवरण


मिटर नामसारी सम्वन्धी सूचना (बूटवल क्षेत्रीय कार्यालय)
2017-11-19 11:10:00

यस क्षेत्रीय कार्यालय अन्तरगत तपसिलमा उल्लेखित वितरण केन्द्रहरुमा विद्यूत मिटरको नामसारी गरी पाउं भनि तपसिल बमोजिमका ग्राहकहरुबाट निवेदन पर्न आएकोले उक्त निवेदन माथी कसैको हकदावी भएमा यो सूचना प्रकाशित मितिले 35 दिन भित्र सम्बन्धीत वितरण केन्द्रको प्रशासन फांटमा लिखित उजुरी गर्नू हुन सूचित गरिन्छ । उक्त मिति भित्र कसैको हकदावी पर्न नआएमा निवेदकको नाममा ने.वि.प्रा. को नियमानुसार नामसारी भै जाने व्यहोरा जानकारी गराईन्छ


Check Mail

Pick up your email from anywhere!

Ebidding

Place your online bid from anywhere !

CIP

Consumer Information Platform !