मौजुदा सुची दर्ता गराउने बारेको सुचना

Updated Date : 2017-08-07
नेपाल विद्युत प्राधिकरण वातावरण तथा सामाजिक अध्ययन विभाग अन्र्तगत सन्चालित विभिन्न आयोजनाहरुको तपसिल बमोजिमका कार्यहरुको लागि आ.व.२०७४/०७५ का निमित्त ने.वि.प्रा आर्थिक प्रशासन विनियमावली २०६८ (९१) बमोजिम मौजुुदा सुुची तयार गर्नु पर्ने भएकोले यो सुुचना प्रकाशित गरिएको छ । यो सुुचना प्रकाशित भएको २१ (एक्काइस) दिन भित्र निम्न उल्लेखित प्रत्येक समुुहको लागि छुुट्टाछुुट्टौ निवेदन तल उल्लेखित ठेगानामा कार्यालय समय भित्र आइपुग्ने गरी इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीबाट आवेदन आव्हान गरिएको छ ।
72377635.pdf

Footer Bottom / Start -->