मिटर नामसारीको सुचना (नेपालगंज क्षेत्रीय कार्यालय)

Updated Date : 28-08-2018

यस क्षेत्रीय कार्यालय अन्तर्गत घोराही वितरण केन्द्र र तुल्सीपुर वितरण केन्द्र्रमा निम्नलिखित व्यक्तिहरुको नाममा मिटर नामसारी गरीपाउ भनि निवेदन पर्न आएकोले ती निवेदनहरुमा कसैको हकदावी भएमा प्रथम पटक सूचना प्रकाशित मितिले ३५ (पैतीस) दिन भित्र सम्बन्धित वितरणमा प्रमाण सहित उजुरी गर्नुहोला । तोकिएको अवधि भित्र उजुरी नआएमा निवेदकहरुको मागबमोजिम नामसारी भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

11528557.pdf