मिटर नामसारीको सुचना (बिराटनगर क्षेत्रीय कार्यालय)
Updated Date : 09-08-2018
यस कार्यालय अन्तर्गत तपसिलका वितरण केन्द्र अन्र्तगतका तपसिल बमोजिमका ग्राहकहरुको नाममा लगत कायम भएको विद्यूत मिटर निम्न लिखित व्यक्तिहरुबाट नामसारी गरिपाउ भनि नियमानूसार नामसारीको लागि निवेदन पर्न आएको हूंदा विद्यूत मिटर नामसारी नहूनू पर्ने कूनै कारण भए वा कसैको हकदाबी लाग्ने भएमा यो सुचना प्रकाशित भएको ३५ दिन भित्र सम्बन्धित वितरण केन्द्रमा प्रमाण सहित लिखित उजूरी गर्नू हून यसै सुचनाद्धारा सुचित गरिन्छ । तोकिएको म्याद भित्र उजूर गर्न नआएमा नेपाल विद्यूत प्राधिकरणको नियमानूसार निवेदकहरुको माग बमोजिम विद्यूत मिटर नामसारी हूने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।
39259571.pdf