आ.व. २०७४/०७५ को सम्पत्ति विवरण बुझाउने सम्वन्धी अत्यन्त जरुरी सूचना

Updated Date : 11-09-2018

भ्रष्टाचार निवारण ऐन¸२०५९ को दफा ५० को उपदफा ९१०¸ अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸२०४८ को दफा ३१ ९क० को उपदफा ९१० र नेपाल विद्युत प्राधिकरण,  कर्मचारी सेवा विनियमावली, २०६२ ९संशोधन सहित० को विनियम १२६  बमोजिम प्रत्येक कर्मचारीले आ.व. समाप्त भएको मितले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनु पर्ने कानूनी व्यवस्था भएको हुँदा आ.व. २०७४/०७५ को सम्पत्ति विवरण निर्धारित ढाँचाको फाराममा भरी प्रत्येक कर्मचारीले अलग अलग खाममा बन्द गरी देहाय बमोजिमको विवरणहरु खाम बाहिर उल्लेख गरी सम्वन्धित कार्यालय मार्फत वा सिधै २०७५ साल साउन १ गते देखि भदौ २९ गते कार्यालय समय भित्र विभागीय कारवाही शाखामा दर्ता गराउन हुन यो सूचना प्रकाशन गरिएको छ ।

70884504.pdf