मिटर नामसारी सम्वन्धी सूचना (नेपालगंज क्षेत्रीय कार्यालय)

Updated Date : 03-04-2018

यस क्षेत्रीय कार्यालय अन्तर्गत घोराही वितरण केन्द्रमा निम्नलिखित व्यक्तिहरुको नाममा मिटर नामसारी गरीपाउ भनि निवेदन पर्न आएकोले ती निवेदनहरुमा कसैको हकदावी भएमा प्रथम पटक सूचना प्रकाशित मितिले ३५ (पैतीस) दिनभित्र घोराही वितरण केन्द्रमा प्रमाण सहित गर्नुहोला । तोकिएको अवधि भित्र उजुरी नआएमा निवेदकहरुको मागबमोजिम नामसारी भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

71058178.pdf

Footer Bottom / Start -->