Latest Updates


Net Metering सम्बन्धमा ने.वि.प्रा. संचालक समितिबाट भएका केही महत्वपूर्ण निर्णयहरु
Updated on : 2017-07-17

राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी अवधारणा पत्र र कार्ययोजना, २०७२ को क्र.सं. ५२(ख) मा उल्लेखित “५०० वाट वा सोभन्दा बदी क्षमताका फोटोभोल्टेक सौर्य प्रणालीवाट उत्पादन भई बढी हुन जाने विद्युत प्रयोगमा ल्याउने सम्बन्धमा राष्ट्रिय ग्रीडको पहुँच पुगेका स्थानहरुमा सम्भव भएसम्म Net Metering को व्यवस्था क्रमिक रुपमा गर्ने ।” भन्ने गतिविधि रहेको र सोका लागि ने.वि.प्रा.लाई मुख्य जिम्मेवार निकाय तोकिएकोले सो सम्बन्धमा ने.वि.प्रा. बाट भएका तपशिल बमोजिमका निर्णयहरु सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।