Latest Updates


सेवा प्रदायकबाट बिधुत महसुल संकलन गराउने सम्बन्धि प्रस्ताब आहवानको सूचना
Updated on : 2017-06-13

नेपाल बिधुत प्राधिकरणले ग्राहकबर्गलाई पुर्याउने सेवा विस्तार गर्ने सन्दर्भमा बिधुत महसुल संकलन कार्यलाई शहरी तथा दुर्गम छेत्रहरुमा सहज रुपमा पुर्याउन सुरक्षित, भरपर्दो अत्याधुनिक प्रविधिहरुबाट महसुल संकलन गर्ने कार्य गर्न ईच्छुक व्यक्ति, संस्था तथा सेवा प्रदायकहरुबाट प्रस्ताब माग गरिएको छ |