Navigations
Electricity Leckage/Control
केन्द्रीय चुहावट निरिक्षण टोली को प्रगति बिबरण
Updated at : 2012-01-06
निरिक्षण दलले Download गरेको Data को आधारमा बिश्लेषण गर्दा यकिन गर्न सकिने छुट भएको १,७५,३७,१६०।५४ युनिट अक्षरमा ( एक करोड पचहत्तर लाख सैतीस हजार एक सय साठी दसमलब पाँच चार युनिट ) बाट रु ८,३८,६८,३८१।१२ (अक्षरमा रु. आठ करोड अड्तीस लाख अड्सठ्ठी हजार तीन सय एकासी र पैसा बाह्) प्राप्त हुने देखिन्छ।
४० प्रतिशत भन्दा वढी विद्युत चुहावट हुने फिडरहरुको विवरण
Updated at : 2011-12-23
४० प्रतिशत भन्दा वढी विद्युत चुहावट हुने फिडरहरुको विवरण
बिद्युत चुहावट नियन्त्रण कार्यक्रम
Updated at : 2011-09-27
नेपाल बिद्युत प्राधिकरण बिद्युत चुहावट नियन्त्रणका सम्बन्धमा भएको काम कारबाहीको बिबरण । थप जानकारी को लागी तलको लिन्क क्लिक गर्हुहोस ।
बिद्युत चुहावट नियन्त्रण (२०६८।०५।२० सम्मको अद्यावद्यिक)
Updated at : 2011-09-08
नेपाल बिद्युत प्राधिकरण बिद्युत चुहावट नियन्त्रणका सम्बन्धमा भएको काम कारबाहीको बिबरण (२०६८।०५।२० सम्मको अद्यावद्यिक) । थप जानकारी को लागी तलको लिन्क क्लिक गर्हुहोस ।
बिद्युत चुहावट नियन्त्रण (२०६८।०४।३२ सम्मको अद्यावद्यिक)
Updated at : 2011-09-01
नेपाल बिद्युत प्राधिकरण बिद्युत चुहावट नियन्त्रणका सम्बन्धमा भएको काम कारबाहीको बिबरण (२०६८।०४।३२ सम्मको अद्यावद्यिक) । थप जानकारी को लागी तलको लिन्क क्लिक गर्हुहोस ।

